शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाल राष्ट्र बैंकको प्रबक्तामा निरौला नियुक्त


  • बुधबार, जेष्ठ १ २०७६
41.5K
SHARES

१ जेठ, काठमाण्ठौ ।
नेपाल राष्ट्र बैंकको प्रबक्तामा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।
कार्यकारी निर्देशक रहेका लक्ष्मीप्रपन्न निरौलालाई बैशाख २९ गतेबाट प्रबक्तामा नियुक्ति गरिएको हो ।


सरल र मृदुभासी स्वभावका निरौला अर्थशास्त्र र जनप्रसासन बिषयमा स्नाकोत्तर गरेका छन ।
निरौला हाल मुद्रा ब्यबस्थापन विभागको कार्यकारी निर्देशक समेत हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा