शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ज्ञान चक्षुको ‘साँस्कृतिक आदान–प्रदान कार्यक्रम’ सम्पन्न (भिडियो)


  • सोमबार, बैशाख १६ २०७६
28.6K
SHARES

१६ बैशाख, काठमाडौ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इङिलस हाई स्कुलले ‘साँस्कृतिक आदान–प्रदान कार्यक्रम’ सम्पन्न गरेको छ ।


भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफे एण्ड पार्टी भेन्युमा दुई दिने साँस्कृतिक आदान–प्रदान वर्कसप गर्दै ‘साँस्कृतिक आदान–प्रदान कार्यक्रम’ सम्पन्न गरेको हो ।


विभन्न देशहरुबाट आएका प्रतिनिधि, ज्ञान चक्षुमा अध्ययनत विद्यार्थी एवं अभिभावकहरुको सहभागितामा उक्त दुई दिने कार्यक्रम गरिएको थियो ।
चिन, कोरिया, अस्ट्रेलिया, ताइवान लगायतका मुलुकबाट साँस्कृतिक आदान–प्रदान कार्यक्रमका लागि यि प्रतिनिधिहरु आएका प्रिन्सिपल प्रदिप खनालले बताउनु भयो ।


विभिन्न देशको संस्कार, संस्कृतिलाई बुझ्न र नेपालको साँस्कतिक गतिविधिहरुलाई समेत विश्व सामु अझ बढवा दिन साँस्कृतिक आदान–प्रदान कार्यक्रम गरिएको फाउण्डर, डाइरेक्टर रमेश श्रेष्ठले बताउनु भयो ।

सोही कार्यक्रममा केन्द्रत हुँदै केटिएम खबरका लागि श्याम कार्कीले ज्ञान चक्षु इङिलस हाई स्कुलका फाउण्डर, प्रिन्सिपल प्रदिप खनालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा