शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

स्टेपको कक्षा ११ प्रि–बोर्ड परिक्षा आजदेखि सुरु


  • बिहिबार, चैत्र २१ २०७५
35K
SHARES

२० चैत्र, काठमाडौँ ।
कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालय तथा कलेजहरुको समुह स्याण्डर टिचिङ एण्ड इभ्यालुयसन प्रोसिजर (स्टेप) ले कक्षा ११ को प्रि–बोर्ड परिक्षा बिहिबार (आज) देखि सुरु गरेको छ ।


प्रि–बोर्ड परिक्षा चैत्र २९ गतेसम्म चल्ने बताइएको छ । चैत्र २१, २२, २४, २६, २७, २८ र २९ गते प्रि–बोर्ड परिक्षा हुने परिक्षा नियन्त्रक कृष्ण गौतमले बताए ।


२ महिना अगाडि गठन गरिएको स्टेपमा मदन सुवेदी अध्यक्ष, उपाध्यक्ष भिम दर्लामी, सचिव ओम प्रसाद ढकाल, कोषाध्यक्ष राम प्रसाद बडाल, परिक्षा नियन्त्रक कृष्ण गौतम, सुपरिवेक्षक विवेक विनयी रहेका छन् ।


स्टेपमा २२ कलेज आवद्ध रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा