शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ


  • बुधबार, चैत्र १३ २०७५
21.3K
SHARES

बुटवल । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको रुद्रपुर हरैया स्थित आफ्नै घर बसिरहेका अवस्थामा सिभिलमा रहेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । सरकारले पछिल्लो समय नेकपाका नेता–कार्यकर्तामाथि उच्च निगरानी बढाएको छ ।

अध्यक्ष रामजी आचार्य रुपन्देहीको सूर्यपूरा माविको सहायक प्राधनाध्यापक हुन् । साथमा उने हरैया बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा