शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

२०१८ मा ड्रोनबाट खिचिएका उत्कृष्ट २० तस्विर


  • सोमबार, चैत्र ११ २०७५
32.9K
SHARES

एजेन्सी ।
सन् २०१८ को ‘ग्रान्ड प्राइज’ डेरिक बाउम्गार्टनरले हात पारेको छन् । ईपिक्सेलले प्रत्येक वर्ष हज्जारौं एरियल फोटोग्राफबाट उत्कृष्ट ड्रोन फोटो छनोट गरेर पुरस्कार दिने गर्छ ।

फ्रान्सको नोम्यान्डिमा रहेको सेन्ट माइकल्स माउन्ट नामको टापुको फोटो खिचेका बाउम्गार्टनरले १२ हजार ९० डलर (करिब १३ लाख रुपैयाँ) पर्ने क्यामरा प्राप्त गरेका छन् । यो टापु पर्यटकीय ठाँउ हो । यहाँ हरेका वर्ष ३० लाख पर्यटक भ्रमण गर्छन् ।
हेर्नुहोस् उत्कृष्ट ड्रोन फोटोः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा