शनिबार, साउन ९ २०८३
ताजा अपडेट

च्याम्पियन्स लिगः बार्सिलोना र म्यानचेष्टर युनाइटेड भिड्ने


  • शुक्रबार, चैत्र १ २०७५
28.9K
SHARES

१ चैत, काठमाडौं ।
च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सिलोना र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन् ।

शुक्रबार भएको ड्रमा ला लिगा लिडर बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । २०११ मा फाइनलमा यि दुई टिम भिडेका थिए, जसमा बार्सिलोना विजयी भएको थियो ।

यस्तै प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले लिग टिम टोटनह्यामसँग खेल्ने भएको छ ।

यसैगरी लिभरपुल र पार्टो तथा अयाक्सले युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।
पहिलो खेल अप्रिल ९ र १० मा हुनेछ भने दोश्रो खेल अप्रिल १६ र १७ मा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा