शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा


  • बुधबार, फाल्गुन २९ २०७५
25K
SHARES

जनकपुरधाम।

पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणको क्रममा जनकपुरधाम आइपुगेका छन्।

उनी बिहीबार सर्लाही, शुक्रबार उदयपुरको गाईघाट र शनिबार सप्तरीका मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

झापाबाट जनकपुर आएका पूर्वराजा शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले ‘राजा ल्याउ, देश बचाउ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा