शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा कार्कीको उम्मेदवारी


  • सोमबार, फाल्गुन २७ २०७५
35.9K
SHARES

काठमाडौं ।
लायन्स क्लब अफ विराटनगर एक्टिभका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए-१ का डिस्ट्रिक क्याबिनेट सेक्रेटरी रेवत कार्कीले सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरको पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौंको नक्सालमा रहेको स्टार पार्टी भेन्यूमा लायन लिडरहरुको उपस्थितिमा औपचारिक कार्यक्रम गर्दै कार्कीले सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदको लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।


लायन्स क्लबमार्फत समाजसेवा लागेका कार्की विभिन्न क्षेत्रबाट सामाजिक कार्यमा सक्रिय छन् ।

यस वर्ष सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरको उम्मेदवारी घोषणा गर्ने उनी नै पहिलो हुन् । यदि अन्य कसैले उम्मेदवारी घोषणा नगरेमा उनी निर्विरोध चयन हुनेछन् भने अन्यको उम्मेदवारी रहे चुनावमार्फत एक जना चयन हुनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा