शनिबार, साउन ९ २०८३
ताजा अपडेट

श्रम कार्यालयमा हाजिर भए सञ्जेल


  • बुधबार, फाल्गुन २२ २०७५
38.5K
SHARES

२२ फागुन, विराटनगर ।
सर्वोच्चले सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उपसचिव प्रेम सञ्जेल श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन् ।

कार्यालय गएको पहिलो दिन नै उनले कार्यालयमै बैंक काउन्टर खोल्न लगाएका छन् । दस्तुर र बीमा शुल्क बुझाउन सानिमा बैंकको काउण्टर खोल्न लगाएका हुन् ।

उपसचिव सञ्जेलले श्रम कायालय विराटनगरमा हाजिर भएकै दिनदेखि विचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । गत असोज ११ गते श्रम कार्यालयको प्रमुखको रुपमा हाजिर भएका सञ्जेलको ७० दिनमै सरुवा भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा