शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दुर्घटनामा पर्नु अघि मन्त्री अधिकारी, हेरौ ५ तस्विर


  • बुधबार, फाल्गुन १५ २०७५
23K
SHARES

काठमाडौं– एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पर्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा पर्नुअघि तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यताका अध्ययनका लागि पुगेको थियो ।उक्त कार्यक्रम सहित मन्त्री अधिकारीको टोलीलाई तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले स्वागत गरेको थियो ।

कार्यक्रममा सहभागी भएलगत्तै फर्किएको सो टोली पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा