शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लाइसियमलाई दोहोरो उपाधि


  • शनिबार, फाल्गुन ४ २०७५
32.3K
SHARES

४ फागुन, काठमाडौँ ।
मेनदिलीभ्स पेरिओडिक टेबल अफ केमिकल इलिमेन्टले आफ्नो १५०औँ वार्षिकोत्सवको अवसरमा ‘साइन्स ओलम्पियाड–२०१९’ प्रतियोगिता सम्पन्न भएको छ ।


फागुन २ गते कमल पोखरीमा रहेको रशियन कल्चर सेन्टरमा विभन्न विद्यालयहरुका २० प्रतिस्पर्धिहरु विच प्रतियोगिता गर्दै साइन्स ओलम्पियाड सम्पन्न गरेको हो ।


प्रतियोगिताबाट लाइसियम मोडल स्कुल, सिफलका छात्र प्रतिक सेढाई प्रथम भएका छन् । यस्तै एम्बिसन एकेडेमीका छात्र आयुष निरौला दोश्रो र लाइसियम मोडल स्कुलकै छात्रा रोमी अधिकारीले तेश्रो भएकी छिन् ।
विजयी विद्यार्थीहरुलाई ट्रफी र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो भने सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको रशियन कल्चर सेन्टरका चिफ इन्जिनियर निरञ्जन पौडेलले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा