शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लाइसियमको प्रि–प्राइमरी तहको प्रदर्शनी सम्पन्न (फोटोफिचर)


  • सोमबार, माघ २८ २०७५
39.6K
SHARES

२८ माघ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कुलले सरस्वती पुजाको अवसरमा आइतबार प्रि–प्राइमरी तहको प्रदर्शनी सम्पन्न गरेको छ ।


पूर्व प्राथमिक तहमा सिपिएस व्यबस्था लागु गरेसंगै लाइसियमले सोही अन्तर्गत प्रि–प्राइमरी तहको प्रदर्शनी गरेका हो ।


प्रदर्शनीमा विद्यालय टिम, विद्यार्थी एवं अभिभवाकहरुको बाक्लो उपस्थिति रहेको थियो ।


सोही दिन स्कुलले आयोजना गरेको अक्षर आरम्भ कार्यक्रम अन्तर्गत अभिभावकहरुले आफ्ना स–साना नानी–बाबुहरुलाई स्कुलमा ल्याएर अक्षर आरम्भ गर्दै लाइसियममा भर्ना गराएका थिए ।


प्रदर्शनी अवलोकन पश्चात अभिभावकहरुले विद्यालयमा प्रयोगात्मक विधि मार्फत अध्ययन गराउँदै आइरहेको कुराको सकारात्मक धारण व्यक्त गर्नु भएको प्रिन्सिपल राजेन्द्र थपलियाले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा