शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए...

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ...

आधा मत गणना सकियो, देउवाको मत १२६५

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ६७९ मत खसेको छ । आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र...

कांग्रेस महाधिवेशन : सभापति जित्न २३४० मत चाहिने

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ ।...

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी भएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य तेज रावलले मतदान सकिएको...

राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ...

मतदानको समय डेढ घण्टा थपियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन...

कांग्रेस महाधिवेशन : ४ बजेसम्म १४०० जनाले गरे मतदान

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ६०० मत खसेको छ । निर्वाचन समितिका सदस्य तेज रावलले दिउँसो २ बजेसम्म...

काँग्रेसको चुनावमा २ बजेसम्म ६०० मत खस्यो

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने...

पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुन्छ : बालकृष्ण खाँण

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा...

कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु