शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवा समूहले टुंगो लगायो सहमहामन्त्रीको उम्मेदवार, को-को हुने भए सहमहामन्त्री ?


  • शनिबार, मंसिर २५ २०७८
12.7K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलबाट सहमहामन्त्री पदमा लड्ने उम्मेदवारको नाम टुंगो लगाएका छन् ।  प्रधानमन्त्री समेत रहेका देउवा समूहको शनिबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीको नाम टुंगो लगाएको हो।

जसअनुसार सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् ।

यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको एक नेताले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा