शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा...

कांग्रेस पदाधिकारीको मतगणना आज अपराह्नबाट

काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । कांग्रेसको...

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको मतगणना सुरु भएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भइरहेको हो । निर्वाचन समितिका सदस्य तेजबहादुर...

काँग्रेस सभापतिको मतगणना : ४ घण्टाभित्र नतिजा आइसक्ने

कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र...

कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै...

देउवा-सिटौलाबीच बन्यो समीकरण, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

काँग्रेस नेता गगन थापा यो भन्दा अघिल्लो महाधिवेशनमा कृष्ण प्रसाद सिटौला गुटबाट महामन्त्रीमा हारेर पछि पुन केन्द्रीय सदस्य मनोनीत भएका नेता हुन । भाषणमा...

गगन थापा : काँग्रेस केन्द्रीय राजनीतिबाटै आउट हुन सक्ने, महामन्त्रीमा हार्ने निश्चित !

सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको प्रधानमन्त्री बनेसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनका लागि समेत बैठक बस्न सकेको छैन । मंगलबारदेखि बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक...

काँग्रेसमा मन्त्रीको विवाद सुरु, काँग्रेसको १४ औँ महाधिवेशन प्रभावित हुने निश्चित !

नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा...

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद : कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको...

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले कांग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन् । जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता...

कम्युनिष्टले कांग्रेससँग डराएर पार्टी एकता गरेका हुन् : नेता थापा