शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवाले विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई


  • सोमबार, साउन ४ २०७८
15.8K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री भएको ४ दिनपछि भारतीय समकक्षी नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले आज संसदमा विश्वासको मत पाएलगत्तै मोदीले बधाई दिएका हुन्। ​

मोदीले सन्देशमा देउवालाई सफल कार्यकालको बधाई दिँदृ सबै क्षेत्रमा सहकार्य गर्ने लेखेका छन्। साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उनले बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा