शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अलोकतान्त्रिक भद्दा र निर्लज्ज संस्कार बोकेकाहरु धेरै फुरफुर नगरौ : लामिछाने


  • आइतबार, जेष्ठ ९ २०७८
16.3K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका युवा नेता श्रीराम लामिछानेले कम्युनिष्ट तर्फ लक्षीत गर्दै, नैतिकता के हो थाहा नभएका अलोकतान्त्रीक संस्कार बोकेका भद्दा र निर्लज्जहले राणा,पंचायत र राजालाई तह लगाएको ईतिहास बोकेको कांग्रेस पर्टीलाई संस्कार सिकाउन खोज्नु गलत भएको भन्दै कडा टिप्पणी गरेका छन ।

उनि अफ्नो फेसबुकमा लेख्छन, “नैतिकता के हो थाहै नभयका , अलोकतान्त्रिक संस्कार बोकेका , भद्दा र निर्लज्जले नेपाली कांग्रेसलाइ संस्कार पो सिकाउन थाले त कांग्रेसले राणा , पंचायत , र राजालाइ त ठिक सम्बोधन र ठेगान लगायो अब साना मसिना धेरै फुरफुर नगरौ ल ।”

लामीछाने कांग्रेसको केन्द्रीय राजनितिलाई नजिकबाट बिस्लेसण गर्न सक्ने युवा नेताको रुपमा चिनिन्छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा