शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पोखरा तालचोकमा पनि खुल्ने भयो भाटभटेनीको २८औं सुपर स्टोर


  • मंगलबार, भाद्र २५ २०८१
5.6K
SHARES

भाटभटेनी सुपर स्टोरले पोखराको तालचोकमा आफ्नो २८औं स्टोर स्थापना गर्ने भएको छ ।

पोखरा न्युरोडमा भाटभटेनीको स्टोर सञ्चालनमा छ । अब भने तालचोकमा दोस्रो स्टोर स्थापना हुन लागेको हो ।

भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्रीले तालचोकमा निर्माण हुने स्टोरको भूमिपूजा गरे । आगामी एक वर्षभित्र तयार हुने तालचोकको स्टोरले १२ रोपनी क्षेत्रफल ओगट्ने भाटमटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा