शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अर्थसम्बन्धी तीन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण


  • मंगलबार, साउन १ २०८१
7.7K
SHARES

फाइल तस्विर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । योसँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा