शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सुनको मूल्य बढ्यो


  • आइतबार, फाल्गुन ६ २०८०
11K
SHARES

फाइल तस्विर

काठमाडौँ । आइतबार सुनको ५ सय र चाँदीको २० रुपैयाँले मूल्य बढेको छ । योसँगै छापावाल सुन १ लाख १७ हजार ६ सय र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा