शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बढ्यो सुन चाँदीको भाउ


  • बिहिबार, जेष्ठ २३ २०७६
23.9K
SHARES

फाइल तस्विर

बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा वृद्धि हुँदा नेपालमा पनि त्यसको असर परेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार फाइन गुणस्तरको सुनमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ६२ हजार ३ सय रुपैयाँमा खरिद विक्री भएको छ ।

तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर ६२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ प्रति तोला कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा