काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकपछि अब साउन १९ गते दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्नेलगायतको तीन प्रस्ताव पारित गरेको थियो ।
सभामुखले सदन चलाइरहे पनि रास्वपा र राप्रपाले भने भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै निरन्तर विरोध र बहिस्कार गर्दै आइरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।