काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।
चोटको कारण नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका हुन् । नेयमारले एन्कलको चोट बोकेको बताईएको छ ।
२९ वर्षीय नेयमारले सेन्ट इटिएनविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा पीएसजीले ३-१ को जित निकालेको थियो ।
नेयमारले ७ फ्रेन्च लिग वान र एक च्याम्पियन्स लिग खेल गुमाउने छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।