बढी यात्रु बोक्ने सवारीलाई कारबाही

२०७५ जेष्ठ ७ गते ०९:०९ मा प्रकाशित


bus

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ।  महााशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ । 

गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको हो । 

अव माईक्रोवस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न पाउँदैन ।,आजको नागरिकदैनिकमा यो खबर छ । 

You may also Like this

थप समाचार

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहा ...

बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु
बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु

मकवानपुर । ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी प्रहरीले तीब्र ...

हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ
हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ

१२ पुष २०७५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुन ...

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

१० मंसिर २०७५, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...