विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

२०७५ मंसिर २१ गते १८:२१ मा प्रकाशित


The Dead Sea Map Nepal (2)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयोगमा आईसकेका प्लास्टिकको झोलाहरुबाट मृत सागरको आकृति बनाईएको छ ।

The Dead Sea Map Nepal (1)
विभिन्न संघ, संस्था एवं नदिको किनाराहरुबाट संकलन गरिएको ८७ हजार २३२ थान प्लास्टिकको झोलाहरुबाट मृत सागरको आकृति बनाईएको हो ।

The Dead Sea Map Nepal (3)
बुधबार मध्यान्ह १२ बजेदेखी प्लास्टिकलाई बाध्दै मृत सागरको आकृति बनाउँन सुरु गरिएको थियो भने सोही दिन बेलुका सम्पन्न भएको थियो ।

The Dead Sea Map Nepal (4)
शहरी विकास मन्त्री मोहम्मद ईस्तिहाक राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा वातावरणसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु एवं कार्यक्रमलाई सहयोग गर्ने संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

The Dead Sea Map Nepal (5)
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं शहरी विकास मन्त्री राईले प्लास्टिकको प्रयोग कम गर्ने अभियानमा सरकारले सहयोग गर्ने बताएका थिए।

The Dead Sea Map Nepal (6)
यस अघि सिंगापुरले ६८ हजार प्लास्टिकको झोलाबाट अक्टोपसको आकृतिमा बाँधेर गिनिच बुक वल्ड रेकर्ड राखेको छ ।

The Dead Sea Map Nepal (7)
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले आयोजक संस्था स्टेम फाउन्डेशन नेपालका अध्यक्ष सर्जन बिसीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...