विद्यार्थीको चौतर्फि विकासका लागि टेक्सस स्पोर्टस मिट सुरु (भिडियो)

२०७३ पुस २५ गते १२:४२ मा प्रकाशित


texas sports meet२५ पुस । काठमाडौँको चाबहिल मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेजले स्पोर्टस मिट सञ्चालन गरि रहेको छ । हरेक बर्ष आयोजना हुने उक्त प्रतियोगितात्मक आयोजना यहि पुस २४ गतेबाट सुरु भएको छ र पुस २९ गतेसम्म चल्ने भएको छ ।
विद्यार्थीलाई खेलकुदको माध्यमबाट चौतर्फि विकासका गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त आयोजनामा म्याराथोन, क्रिकेट, बास्केटकल, फुटसल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन आदी खेलहरु हुनेछन् ।
हामीले भन्दै आएका छौँ हाम्रो प्रमुख उद्देश्य अ कम्प्लिट हुमन विइङ्ग जसले गर्दा हामीले सकेसम्म विद्यार्थीको हरेक क्षेत्रलाई समेटेर लैजानु पर्छ भनेर नै यो र यस्ता कार्यक्रमहरु हामीले गर्दै आएको छौँ टेक्सस कलेजका सहायक क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठले केटिएम खबरलाई बताउनु भयो ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...