टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

२०७५ असोज १५ गते २०:५२ मा प्रकाशित


Texas college welcome program (4)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

Texas college welcome program (1)
शुक्रबार कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानको मुख्य हलमा उक्त स्वागत कार्यक्रम सम्पन्न गरेको हो ।

Texas college welcome program (6)
काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका नियन्त्रक डम्बर बतास, पत्रकार ऋषि धमला, शिक्षासंग सरोका राख्ने विभिन्न व्यक्तिहरु एवं विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Texas college welcome program (5)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सांसद थापाले आफ्नो कलेज पढ्दाका अनुभवहरु बाडेका थिए भने पढाईसंगै जीवनमा कसरी पास हुने ? भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

Texas college welcome program (3)
कार्यक्रमलाई २ चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम र दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
दोश्रो चरणको कार्यक्रममा टेक्सासमा अध्ययनरत विद्याथीहरुले विभिन्न गीतमा नृत्य एवं आफ्नो गायकीहरुलाई प्रस्तुत गरेका थिए ।

Texas college welcome program (7)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले टेक्सास कलेजका क्याम्पस प्रमुख भेष राज पोखरेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...