टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

२०७५ पुस १९ गते १९:५५ मा प्रकाशित


Texas college orientation program (3)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन र सो लेभल उतिर्ण भएका विद्यार्थीहरुको बधाई कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

Texas college orientation program (2)
धुम्बाराहीमा रहेको एस.आर. बैंक्वेटको हलमा उक्त ओरिन्टेशन तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो ।

Texas college orientation program (4)
कार्यक्रममा प्रो. डा. शिवलाल भुषाल, डा. चिन्तामणि योगि, डा. केशव कुमार श्रेष्ठ, प्रो. डा. गोविन्द प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Texas college orientation program (5)
उक्त कार्यक्रममा विद्यार्र्थीहरुले अध्ययन पश्चात हासिल गर्न सक्ने सम्भाब्यताका विषयमा कलेज ब्यवस्थापनले जानकारी गराएको थियो भने विभिन्न बक्ताहरुले करिअर निर्माण र कलेजको सँस्कार सस्कृतिको बारेमा थप प्रकाश पारेका थिए ।

Texas college orientation program (6)
कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ४ बजेसम्म चलेको थियो ।

Texas college orientation program (7)
कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले टेक्सस इन्टरनेशनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...