तेक्वान्दोमा रमाउदै विद्यार्थीहरु (भिडियो)

२०७३ साउन २ गते १०:४२ मा प्रकाशित


tekwando-kheldai-mahendra-baudda-student

२ साउन, काठमाडौँ । विद्यालयहरुले अहिले विद्यार्थीहरुको कसरतमा ध्यान दिदै बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा जोड दिइरहेको पाइन्छ । जसमा एक हो तेक्वान्दो । यस्तै अहिले बौद्धमा रहेको सामुदायिक स्कुल महेन्द्र बौद्ध स्कुलले विद्यार्थीहरुकोे कसरतलाई मध्यनजर गर्दै हरेक दिन स्कुल छुट्टि भए पश्चात अर्थात ४ बजे पछि तेक्वान्दो खेलको माध्यमबाट विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको छ ।

विद्यार्थीहरुको यो मोहलाई देखेर तेक्वान्दोलाई हामिले जोड दिएका हौ र तेक्वान्दो टिचरले नि अहिले स्वयमसेवक गरिरहनु भएको छ र यो खेल सम्भव भएको हो महेन्द्र बौद्ध स्कुलका सहायक प्रिन्सिपल हरि बिक्रम कार्कीले जानकारी दिनुभयो ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...