उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

२०७५ जेष्ठ ३१ गते १६:५८ मा प्रकाशित


स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । कम वा बढी तौल हुनुसमेत शारीरिक रोग हो ।

त्यसैले यहाँ १८ वर्षसम्म मानिसको तौल कति हुनेबारे यहाँ उल्लेख गरेका छौँ । जसमा केटा र केटीको तौल फरक रहने बताइएको छ । बच्चा जन्मिएको दुई महिनासम्ममा शिशुको तौल ३ देखि ३ दशमलव ३ किलोग्राम हुनुपर्ने उल्लेख छ । त्यस्तै, १८ वर्ष पुग्दा केटाको तौल ६५ र केटीको ५४ किलोग्राम हुन आवश्यक रहेको बताइएको छ । तौललाई उमेरअनुसार यसरी व्यवस्थित गर्न आवश्यक छ ।

taul-pdf

You may also Like this

थप समाचार

प्रकाशको निधनले देश र पार्टीलाई नै ठूलो क्षति पुग्यो : प्रचण्ड
प्रकाशको निधनले देश र पार्टीलाई नै ठूलो क्षति पुग्यो : प्रचण्ड

ललितपुर –नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको माया र सद्भावले नै आफ ...

प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली
प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभय ...

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’
जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध् ...

आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल
आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल

काठमाडौँ । आदिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रल्हाद दाहाल निर्वाचित भएका छन् । कात्तिक ३० गते धुम्बाराहीम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...