आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन्...

सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान : प्रधानमन्त्री

शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

बर्तमान  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  सदन सुचारु हुन दिएको छैन । सदनमा नाराबाजी लगाएर संसद् बैठक  चल्न नदिने रणनीतिमा ओली नेतृत्वको एमाले छ...

ओलीलाई औकातमा बसेर सदन चल्न दिन देउवाको ठाडो चेतावनी, झस्किए ओली !

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार...

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

विगतमा जम्बो मन्त्रिपरिषद् बनाएर खराब कीर्तिमान बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले विभूषणमा अर्को खराब रेकर्ड बनाएको विश्लेषकहरूको विश्लेषण छ । सत्ता गठबन्धनका नेताहरूका आफन्तले र...

विभूषणमा देउवा सरकारको मनलाग्दी, सत्तारुढ दल निकटवर्ती हरूलाई तक्मै तक्मा !

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ...

शेरबहादुर देउवाको गृह जिल्लामा भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य : पौडेल पक्ष

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित...

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले...

देउवामाथि थपियो अर्को तनाव, एमालेमा खुशीयाली

काठमाडौँ – नेकपा एमालेले प्रतिनिधि सभामा बैठक बसेका हरेक दिन लफडा गर्दै आएको छ । पार्टीले कार्वाही गरेर पठाएका १४ सांसदलाई सभामुख अग्नी सापकोटाले...

देउवालाई नेम्वाङले के भने ?

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीसहित दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागेको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउनका लागि...

दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुँदै, को कहाँ ?