बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा...

विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले अन्ततः दिइन् राजीनामा

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा,  नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे...

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन् । उनले...

मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उनकाे पक्षमा ४२ मत खसेको हो । उनले...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने...

लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै...

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा आजै अविश्वास प्रस्तावमाथि...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश हुने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सत्ता जोगाउन धेरै दौद धूप गरे तर सत्ता नजोगिने निश्चित भएको स्रोत बताउँछ । त्यसैले  राजीनामा दिने सोचमा...

जति दौड धूप गरे पनि शंकर पोखरेलको केही लागेन, मुख्यमन्त्रीको कुर्सी गुम्ने नै भयो !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता बहिर्गमन रोक्नका लागि ‘अन्तिम अस्त्र’ मानिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ । सोमबार...

पोखरेलको सत्ता बहिर्गमन रोक्न ‘अन्तिम अस्त्र’ मानिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा