बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

नेपाली काँग्रेसका नेता तथा नवलपरासी बर्दघाट सुस्ता पूर्व अर्थात् नवलपुर १ का काँग्रेस उम्मेदवार शशांक कोइरालाले आगामी निर्वाचन पछि मुलुक र पार्टीको नेतृत्व आफूले...

गगनले पर्खिनुपर्छ, अबको प्रधानमन्त्री म हुँ : शशांक कोइराला

काठमाडौँ । कुरो हो २०६२ साल तिरको । जति बेला म सुनौलो भविष्यको परिकल्पना गर्दै कक्षा १२ न्यु समिट कलेजमा अध्ययनरत थिए । देशमा...

मैले चिनेको गगन थापा !

तिन पटक सांसद हुँदा गगनले के गरे ? एमसिसि पास गर्ने नाइके हुन ! यस्ता केही विषयहरूको कर्मकाण्डी उठान गरेर राजनैतिक वृत्तका एक सम्भावनालाई...

गगनलाई गाली, चर्चाको लागि !

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस...

एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा...

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव : जनताको विश्वास जितेर काम गर्नुस्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय...

कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको भनाइलाई महत्व दिनु पर्दैन: प्रकाशशरण महत

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्। उनले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै...

मेयरमा बालेनलाई जिताएर मतदाताले हामीलाई बदलिन सन्देश दिए: महामन्त्री शर्मा

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत पर्ने  काठमाडौँ महानगरपालिका वडा नम्बर ७   मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ  । गत वैशाख ३० गने भएको...

काठमाडौं महानगरपालिका वडा नम्बर ७  मा नेपाली कांग्रेसको प्यानलनै विजयी !

नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशैभर भएको स्थानीय निकायको चुनावको मत परिणाम आउने क्रम जारी...

कांग्रेसले जित्यो २०१ स्थानीय तह प्रमुख, १२० मा अग्रता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह नरहेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंको मैतिदेवस्थित मतदान केन्द्रबाट मतदान गर्ने क्रममा उनले निर्वाचनबाट...

मतदान केन्द्रबाट गगनले भने : कांग्रेस पहिलो पार्टी बन्नेमा ‘डाउट’ छैन !