बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

नेकपा एमालेका कार्यकर्ताले कांग्रेस प्रवेश गरेकै कारण आफ्नै साथीलाई निर्घात कुटपिट गरेका खवर बाहिरीएका छन् । जाजरकोट छेडागाड गाउँपालिका–३ का एक दलित युवा एमालेबाट कांग्रेसमा...

काँग्रेस प्रवेश गरेको भन्दै आफ्नै साथीलाई एमालेका कार्यकर्ताले गरे राम धुलाई !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल  प्रचण्डको चर्को आलोचना गरेका छन् । मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै...

प्रचण्डलाई झ्याप समातेर घिस्याएर ल्याएकै हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो पारामा माओवादी अध्यक्ष प्रचण्डलाई  लक्षीत गरी देशमा एकपटक राजनीतिका नाममा मान्छे मार्ने चलन नै चलेको बताएका छन्...

प्रचण्ड लक्षित ओलीको कटाक्ष : एक पटक राजनीतिका नाममा मान्छे मार्ने चलन नै चल्यो !

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मान–सम्मान नपुगे पार्टी ध्वस्त पार्न लागिपर्ने कम्युनिस्टहरूको संख्या ठूलो भएको बताएका छन् । उनको यो अभिव्यक्ति समाजवादी अध्यक्ष...

माधव-प्रचण्ड लक्षित ओलीको कटाक्ष: मान-सम्मान पुगेन भने पार्टी ध्वस्त पार्ने कम्युनिस्ट नेपालमा छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन्...

ओलीको प्रश्न : चुच्चे नक्सा हटाएर नेपाली दूतावासमा बुच्चे नक्सा किन राखियो ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल गरेर एमालेलाई सत्ता च्युत गराएको आरोप लगाएका छन् । नेकपा एमाले खोटाङले...

आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल गरेर एमालेलाई सत्ताच्यूत गराए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताएका छन्।देश र जनताको हितमा लाग्ने एक मात्र पार्टी एमाले भएको...

अरूका कुरा मात्रै हुन काम गर्दैनन्, एमालेले मात्र समाजवादको गन्तव्यलाई काम गरेर अघि बढाउँछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशलाई निषेध गर्दै बनेको सरकार र वर्तमान गठबन्धनका नेताहरु उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । बर्तमान सरकार जनादेशबाट...

एमालेलाई धुलो बनाउने दाउमा छ सरकार  : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा...

लोकतान्त्रिक आन्दोलन जोगाउन एमालेले जित्नुपर्छ : ओली

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने