नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पठाएको पत्रबारे आफूलाई जानकारी नरहेको बताएका...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष...
एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनका नाममा जनतालाई धम्क्याउने काम भइरहेको बताएका छन् । एमाले मोरङ क्षेत्र नम्बर ३ ले सुन्दरहरैँचा नगरपालिकाको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कुलाङ्गार निस्किएकाले निकालेको बताएका छन्। नेता नेपालको गृहनगर गौरमा आयोजित चुनावी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’ को दस्तावेज भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषण केही पनि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुने बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन...
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दाबी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् । अब माओवादी पार्टी सक्किसकेको र आगामी चुनावमा जनताको स्तरबाटै निमिट्यान्न हुने...
© 2023 All right reserved | Site By : SobizTrend