सुप्रिमको ‘इन्टर हाउस तिज गीत नृत्य प्रतियोगिता’ सम्पन्न (भिडियो)

२०७५ भदौ २८ गते १९:१२ मा प्रकाशित


Suprim Teej Program (1)

काठमाडौँ । मैजुबहाल, लाहुरे टोलमा रहेको सुप्रिम इन्टरनेशनल हाई स्कुलले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘इन्टर हाउस तिज गीत नृत्य प्रतियोगिता’ यहि भाद्र २२ गते शुक्रबार सम्पन्न गरेको छ ।

Suprim Teej Program (3)
काठमाडौँ महानगरपालिका वडा नम्बर ७ कि वडा सदस्य निर्मला पुडासैनीको प्रमुख आतिथ्यता गरिएको उक्त कार्यक्रममा स्कुल टिम, विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Suprim Teej Program (2)
प्रतियोगितामा विभिन्न हाउसमा रहेका विद्यार्थीहरुले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । जसबाट अन्य हाउसलाई पछि पार्दै सिनियर र जुनियर तर्फ रेड हाउसले उपाधि पाएको छ ।

Suprim Teej Program (4)
विजयी विद्यार्थीहरुलाई केहि दिन पश्चात एक विशेष समारोहका विच पुरस्कृत गरिने बताईएको थियो ।
प्रतियोगिता पश्चात विद्यालयले विद्यार्थी, अभिभावक एवं स्कुल परिवार विच दर खाने कार्यक्रम समेत गरेको थियो ।
सोही कार्यक्रमलाई केन्द्रित गर्दै केटिएम खबरका लागि श्याम कार्कीले सुप्रिम इन्टरनेशनल हाई स्कुलका फाउण्डर, प्रिन्सिपल प्रेम सिंह श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...