सुनसरीमा गोली हानी १ जनाको हत्या

२०७५ मंसिर ५ गते ०९:३४ मा प्रकाशित


gun

५ मंसिर। सुनसरीको दुहबीमा १ व्यक्तिको गोली हानी हत्या भएको छ ।

अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान दुहबी–९ नहर क्षेत्रमा गोली हानी हत्या गरेको हो ।

सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी घाइते हुसेनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिए ।

हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

एसपी अधिकारीका अनुसार हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

 

समाचार -अनलाईन खवर डटकम बाट ।

You may also Like this

थप समाचार

नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने
नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने

२१ मंसिर, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा मंसिर २२ गते शनिबार (भोली) ‘सांस्कृतिक मेला’ ...

रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण
रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण

१६ मंसिर, नुवाकोट । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाको आयोजनामा ‘व्यावसायीक क्षमता विकास’ ए ...

विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द
विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द

१० मंसिर २०७५, काठमाडौं । यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत ...

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता
यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

  नवलपरासी — बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...