घट्यो सुनचाँदीको भाउ

२०७४ भदौ २२ गते १२:३८ मा प्रकाशित


gold_7काठमाडौं, भदौ २२ । निरन्तर बढेको एक हप्तापछि बल्ल आज सुनको मूल्य सामान्य घटेको छ। गत बिहीबारदेखि एकोहोरो उक्लिरहेको सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको हो।

सुन अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ सस्तो भएको छ भने चाँदी पाँच रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो ५७ हजार ५ सय रहेकोमा आज ५७ हजार २ सय कायम भएको छ।

त्यस्तै चाँदीको मुल्य हिजो प्रतितोला ७९० भएकोमा आज ७८५ कायम भएको छ। उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै जाँदा त्रासकै कारण सुनको मूल्य निरन्तर उक्लिँदै आएको थियो।

उत्तर कोरियाले अमेरिकी सेना रहेको जापानी टापुमा समेत आक्रमण गर्ने चेतावनी दिएपछि लगानीकर्ता सुनमा आकर्षित भएका छन्। जसले माग बढ्दै सुनको मूल्य उच्च दरमा बढेको थियो।

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...