स्टेमको रोबटिक्स प्रतियोगिता सम्पन्न, नेपाल पुलिस स्कुल र युनिग्लोव कलेज विजयी (भिडियो)

२०७५ असोज १२ गते १४:५१ मा प्रकाशित


STEM Foundation Robert Compiditon (1)

काठमाडौँ । विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिका प्रयोगात्मक कुरा सिकाउँदै आएको स्टेम फाउण्डेशन नेपालले रोबटिक्स् प्रतियोगिता सम्पन्न गरेको छ ।
भाद्र ३ गते कमलादिमा रहेको युनिग्लोव कलेजको प्रांगणमा रोबटिक्स् प्रतियोगिता सम्पन्न गरेको हो ।

STEM Foundation Robert Compiditon (2)
थाइल्याण्डमा हुने ‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउने उदेश्यका साथ विद्यार्थीहरूका बिचमा राष्ट्रिय स्तरको रोबटिक्स् प्रतियोगिता गराइएको थियो ।

STEM Foundation Robert Compiditon (3)
काठमाडौ, कास्की, काभ्रे लगायतका जिल्लाका विभिन्न १९ वटा टिमको सहभागीता रहेको थियो । जसमध्ये २ वटा टिम उत्कृष्ट भएका थिए ।

STEM Foundation Robert Compiditon (4)
विजयी टिम नोभेम्बर १६ देखि १८ तारेखसम्म सञ्चालन हुने विश्व रोबट ओलम्पियाडमा सहभागी हुनेछन् । नेपाल पहिलो पटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुन लागेको हो ।

STEM Foundation Robert Compiditon (5)
उक्त ओलम्पियाडमा ६० भन्दा बढि देशका विद्यार्थीहरूको सहभागीता हुनेछ ।

STEM Foundation Robert Compiditon (7)
प्रतियोगिताबाट जुनियरतर्फ नेपालपुलिस स्कुल साँगा र सिनियर तर्फ युनिग्लोव मावी विजयी भएका छन् ।

STEM Foundation Robert Compiditon (6)
नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठ प्रमुख आथिती र नाष्टका टेक्निकल प्रमुख डा. रविन्द्र ढकाल उपस्थित् रहेको कार्यक्रममा सहभागी प्रतियोगिलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
स्टेम फाउण्डेशन नेपालले विद्यार्थीहरूका बिचमा विज्ञान, प्रविधि, गणित र वातावरणका विषमा विभिन्न ग।ितविधि सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले स्टेम फाउण्डेशन नेपालका अध्यक्ष सर्जन बिसीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...