उत्तर कोरियाली नेता किम जोङलाई यस्तो प्रतिबन्ध !

२०७४ भदौ २२ गते १३:३८ मा प्रकाशित


kim-jongकाठमाडौं, भदौ २२ । उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।


अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ-उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पेश गरेको हो ।

प्रस्तावमा उत्तर कोरियामा इन्धन पठाउन बन्द गर्ने तथा उत्तर कोरियाबाट कपडा निर्यात बन्द गर्ने उल्लेख छ ।

यस्तै नेता किमको सम्पत्ति फ्रिज गर्ने र उनलाई भ्रमण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव पनि गरिएको छ ।

अमेरिकाले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई रुस र चीनले साथ दिनेमा भने शंका छ । दुवै देशले उत्तर कोरियमा इन्धन पठाउँदै आएका छन् । -एजेन्सी

You may also Like this

थप समाचार

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)
सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले ...

रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)
रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)

काठमाडौँ । गायक सागर सेञ्चुरीको तिजको गीत ‘पुतली नाच छम्म छम्म’ बजारमा आएको छ । हरितालीका तिजको अवसरमा ल्याइएको ...

गायक सिवाकोटीको प्यारी छोरी बजारमा
गायक सिवाकोटीको प्यारी छोरी बजारमा

युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...