लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)

२०७५ असोज २२ गते २०:१३ मा प्रकाशित


Lions club of Kathmandu Leadership for chand and youth for change (7)

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लायन्स क्लब अफ लिडरसिप फर चेन्जले सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ हात्तिगौडामा रहेको नयाँ बाल बाल गृहलाई सहयोग प्रदान गरेको छ ।

Lions club of Kathmandu Leadership for chand and youth for change (1)
नयाँ बाल गृहका करिब ५० जना बाल–बालिकाहरुलाई स्टेसनरी सामान र लंच बक्स प्रदान गर्दै सहयोग गरेको हो ।

Lions club of Kathmandu Leadership for chand and youth for change (2)
लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलभमेन्टका चार्टर प्रेसिडेन्ट रमेश श्रेष्ठ, लायन्स क्लब अफ लिडरसिप फर चेन्जका चार्टर प्रेसिडेन्ट राजन श्रेष्ठ, लायन्स क्लब अफ लिडरसिप फर चेन्जका चार्टरका सेक्रेटरी सेर बहादुर कार्की, लायन्स क्लब अफ लिडरसिप फर चेन्जका ट्रेजरर गेन्द्र लामा, लायन्स क्लब अफ लिडरसिप फर चेन्जका चार्टर मेम्बर प्रदिप खनालले संयुक्त रुपमा नयाँ बाल बाल गृहका सञ्चालक विक्रम ढुंगानालाई सहयोग हस्तान्तरण गरेका थिए ।

Lions club of Kathmandu Leadership for chand and youth for change (3)
लायन्स क्लब स्थापनाको १०० वर्षको सन्दर्भ पारेर बालबालिकाहरुलाई सहयोग प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलभमेन्टका चार्टर प्रेसिडेन्ट रमेश श्रेष्ठले बताए ।

Lions club of Kathmandu Leadership for chand and youth for change (4)

Lions club of Kathmandu Leadership for chand and youth for change (5)

Lions club of Kathmandu Leadership for chand and youth for change (6)

Lions club of Kathmandu Leadership for chand and youth for change (7)_1

Lions club of Kathmandu Leadership for chand and youth for change (8)

हेर्नुहोस भिडियोः

You may also Like this

थप समाचार

यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)
यस्तो रह्यो नेसनल प्याब्सन काठमाडौँको ‘दोश्रो खेलकुद सप्ताह’ को उद्घाटन समारोह (भिडियो)

२ पौष, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले ‘दोश्रो खेलकुद सप्ताह& ...

नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)
नव ज्ञानभुमिको ‘खेलकुद सप्ताह’ सम्पन्न (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमि बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको खेलकुद सप्ताह ...

‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता’ सम्पन्न (भिडियो)

२८ मंसिर, काठमाडौँ । म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिब ...

सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)
सुरु भयो ‘प्रथम काठमाडौँ जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाखारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘प्रथम काठ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...