नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने

२०७५ पुस १५ गते १९:४९ मा प्रकाशित


Smart Cafe

काठमाडौँ । धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफेले अंग्रेजी नयाँ वर्ष २०१९ को पुर्वसन्ध्यामा ‘नेपाली कल्चर डान्स’ गर्ने भएको छ ।
सोमबार (भोली) बेलुका ६ बजेदेखी उक्त कल्चर डान्स सुरु हुने बताईएको छ ।
बेलुका ११ बजेसम्म चल्ने कल्चर डान्समा विभिन्न नेपाली गीतमा नृत्यका प्रस्तुतीहरु रहनेछ ।
शुभकामना आदान–प्रदान एवं मनोरञ्जनका लागि हरेक वर्ष यि र यस्ता कार्यक्रमहरु गर्दै आईरहेको स्मार्ट क्याफेका सञ्चालक बाबुराम कार्कीले बताए । मनोरञ्जनका लागि अन्यन्त्र जानै नपर्ने गरि खान–पानमा विशेष छुटको व्यबस्था रहेको उनले बताए ।

You may also Like this

थप समाचार

नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने
नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने

काठमाडौँ । धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफेले अंग्रेजी नयाँ वर्ष २०१९ को पुर्वसन्ध्यामा ‘नेपाली कल्चर डान्स&rsquo ...

गोरखापत्र संस्थानमा जागिर खुल्यो
गोरखापत्र संस्थानमा जागिर खुल्यो

काठमाडौं– गोरखापत्र संस्थानले विज्ञापन संकलक पदमा कर्मचारी माग गरेको छ  ।करार सेवामा नियुक्ति गरिने सो पदका लागि म ...

प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’
प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्र ...

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य
यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...