कोरियन भाषा परीक्षा उत्तीर्णको स्किल टेष्ट नलिइने

२०७४ साउन ११ गते १६:३६ मा प्रकाशित


korean-exam११ साउन । आठौं कोरियन भाषा परीक्षा उत्तीर्णको स्किल टेष्ट नलिइने भएको छ । उत्तीर्णको संख्या धेरै भएकाले स्किल टेष्ट नलिइने मानव संसाधन विकास (एचआरडी) कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ ।

यसअघिका वर्षमा भाषा परीक्षा पास गरेकाहरुको कोरियामा काम गर्नुपर्ने क्षेत्रका आधारमा सिप परीक्षण गरिन्थ्यो । स्किल टेष्टका आधारमा रोजगारदाताले कामदार छनौट गर्थे । स्किल टेष्ट नहुने भएपछि परीक्षामा बढि अंक प्राप्त गरेकालाई यो वर्ष प्राथमिकता दिइनेछ।

मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार यो वर्षको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तिर्ण भएका छन् । औद्योगिक क्षेत्रतर्फ ४ हजार ५३० र कृषि तथा पशुपालन क्षेत्रतर्फ ७ हजार ५७८ र जना उत्तीर्ण भएका हुन् । सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने घोषणा गरिसकेको छ ।

You may also Like this

थप समाचार

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने
निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

३० कात्तिक, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता ...

रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु
रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भए ...

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिक ...

ठमेलबाट ३५ बालबालिकाको उद्धार
ठमेलबाट ३५ बालबालिकाको उद्धार

महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...