नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिद्धारा सहयोग

२०७४ चैत्र २५ गते १५:१५ मा प्रकाशित


nepali-congress-sindhuli-ktm-samparka-samiti-sahayog

काठमाडौँ । नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिले सिम्धुली दुधौली नगरपालिका वडा नम्वर ११ निबासी रामनारायन धामी दनुवार र फिक्कल गाउँपालिका–५ सोल्पाका निबासी टेक बहादुर लुङ्गेली मगरको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामङल् भर्ना भएका दुवै जनालाई नेपाली कांग्रेस सिन्धुली सभापति उज्वल बराल र नेपाली कांग्रेस सिन्धुली काठमडौँ सम्पर्क समितिका सभापति बिदुर वाइबाले सहयोग प्रदान गरेका हुन ।

nepali-congress-sindhuli-ktm-samparka-samiti-sahayog 2

नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिद्वारा आर्थिक अबस्था कमजोर रहेका जिल्ला बासीहरुको लागि २०७४ सालमा ५० जनालाई सहयोग गरिसकेको र आउदा दिनहरुमा पनि यस्ता कार्यहरुलाइ निरन्तरता दिदै प्रभावकारी ढंगबाट अघि बढ्ने सोच रहेको नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समिति उपसभापति युबराज गूरुङले बताए ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...