शारदा एकेडेमीको तेह्रौ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न (भिडियो)

२०७४ माघ ९ गते १४:१४ मा प्रकाशित


Sharada academy parents day and anuual day (1)

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीले आफ्नो तेह्रौ वार्षिक उत्सव तथा अभिभावक दिवस यहि माघ ६ गते शनिबार आफ्नै प्रांगणमा विशेष कार्यक्रमका विच सम्पन्न गरेको छ ।

Sharada academy parents day and anuual day (2)
गीतकार प्रा. डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेसनल प्याब्सनका अध्यक्ष रितु राज सापकोटा, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङ, प्याब्सक उपाध्यक्ष नारायण तिम्सिना, डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्दु प्रकाश नेपाल, धुर्वराज न्यौपाने, बद्री भट्टराई, विद्यार्थी, अभिभावकहरुको उल्लेख्य सहभागित भएको थियो ।

Sharada academy parents day and anuual day (3)
कार्यक्रममा पुस २४ गतेबाट २९ गतेसम्म भएको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो भने यू–१५ महिला साफ च्याम्पियनसिपको कप्तानी सम्हालेकी शारदामा अध्यनरत छात्रा प्रीति राई र टिमलाई सम्मान गरिएको थियो । दक्षिण कोरियामा टेक्वान्दो खेलमा सहभागि हुन पुगेका २ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रस्तुतिहरुबाट मनोरञ्जन दिएका थिए भने हास्य कलाकार सुबोध गौतमको प्रहसनबाट माहोल अझ मनोरञ्जनमय भएको थियो ।
कार्यक्रममा नै केन्द्रित हुदै केटिएम खबर डट कमका लागि श्याम कार्कीले स्कुलका फाउण्डर, प्रिन्सिपल झबि राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...