शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)

२०७४ चैत्र ३० गते २३:४९ मा प्रकाशित


Shanti Pathsala Annual program  (4)_1

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

Shanti Pathsala Annual program  (1)_1
कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपल, विभिन्न कलेजका कलेज प्रमुख, स्थानिय बुद्धिजिवी, अभिभावक, विद्यार्थी तथा शिक्षासंग सरोेकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Shanti Pathsala Annual program  (5)_1
कार्यक्रममा गायक पशुपति शर्मा, गायक थानेश्वर गौतम तथा विभिन्न राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

Shanti Pathsala Annual program  (2)_1
अध्यनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, कराते, स्काउट प्रदर्शन समेत गरेका थिए भने राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले कार्यक्रमको थप रौनकता थपिएको थियो ।

pashupati sharma and krishna gautam_1
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले शान्ति पाठशालाका अध्यक्ष नेत्र दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...