यौनसम्पर्क गर्न नमानेपछि सेक्स क्लिप यूट्यूबमा

२०७३ भदौ ३ गते १४:२० मा प्रकाशित


भारतको उत्तर प्रदेशस्थित बलियामा एक किशोरीसँग बलात्कार गरी बनाइएको भिडियो सोशल नेटवर्किङ र यूट्यूबमा राखेको खबर आएको छ । यो घटनासँगै बलात्कृत भएकी युवती र परिवार तनावमा परेको छ ।

पुलिस अधीक्षक मनोजकुमार झाले बलिया शहर कोतवाली निवासी १६ वर्षीय युवतीलाई छिमेकी युवकहरूले गएको १० सेप्टेम्बरमा ननिहाल गाजीपुर लगेर गएका थिए । सोही स्थानमा किशोरीलाई नशालु पदार्थ खुवाएर साथीसँग मिलेर बलात्कार गरेको पुलिस अधीक्षक झाले बताएका छन् । बलात्कारको भिडियो बनाएर ती युवकले यूट्यूब र सामाजिक सञ्जालमा राखेका हुन् ।

युवतीलाई आरोपी युवकले भिडियो क्लिप सोशल साइटमा राख्ने डर धम्की दिएर लामो समयदेखि यौनसम्पर्क गर्दै आएको खुलेको छ । युवकले आफ्ना साथीहरूलाई पनि यौनसम्पर्क गराउन दबाब दिँदै आएको खुलेको छ । युवकले युवतीले यौनसम्पर्क गर्न नमानेपछि सेक्स भिडियो क्लिप यूट्यूब र सामाजिक सञ्जालमा हालेको अनुसन्धानबाट खुलेको छ ।

युवती र पीडित परिवारले घटनाका सम्बन्धमा प्रहरीमा उजुरी दिएपछि युवकलाई पक्राउ गरेर कारबाही भएको छ । सेक्स क्लिप यूट्युवमा हाल्ने ती युवक अहिले प्रहरी खोरमा सजाय काटिरहेका छन् ।

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...