‘दोश्रो लिसंखुपाखर कप फुटबल प्रतियोगिता’ हुँदै

२०७५ पुस १४ गते १८:२४ मा प्रकाशित


Press meet (1)

१४ पुस । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकामा रहेको संयुक्त ठुलोपाखर क्लबको आयोजनामा ‘दोश्रो लिसंखुपाखर कप फुटबल प्रतियोगिता–२०७५’ माघ ११ गतेदेखी हुने भएको छ ।
शनिबार स्मार्ट क्याफेको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराईएको हो ।

Press meet (4)
माघ २२ गतेसम्म चल्ने उक्त ‘दोश्रो लिसंखुपाखर कप फुटबल प्रतियोगिता’ लामा चौर लिसंखुपाखर–७ मा हुने प्रतियोगिताका संयोजक रविन्द्र दर्नालले बताए ।

Press meet (3)
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त ठुलोपाखर क्लबका अध्यक्ष देव दोर्जे तामाङले लिसंखुपाखरलाई खेलकुदको माध्यमबाट पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताएका थिए ।
प्रतियोगिताबाट प्रथम, द्धितीय हुनेलाई हुने टिमलाई क्रमस नगद दुई लाख बाईस हजार दुई सय बाईस र एक लाख एघार हजार एक सय एघार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने बताईएको छ ।
प्रतियोगितामा लिसंखुपाखर गाउँपालिकाको प्रमुख प्रायोजन, यमाहको सह–प्रायोजन रहेको छ ।
नकआउट चरणमा गरिने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।

You may also Like this

थप समाचार

पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ
पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि ला ...

चिसो बढेपछि हुम्लाका विद्यालय बन्द
चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला । चिसो बढेका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला ...

‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)
‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० साततले, नारायण चोकमा रहेको माण्डु एकेडेमीले शनिबार (आज) बाट ‘दोश्रो माण् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...