अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति

२०७५ कार्त्तिक २६ गते १०:२५ मा प्रकाशित


दार्चुला, २६ कात्तिक । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।

विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिनुभयो ।

school todfod

विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाकासाथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उहाँले बताउनुभयो ।

उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताउनुभयो । तोडफोड गरिएका कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् । रासस

You may also Like this

थप समाचार

नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने
नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने

२१ मंसिर, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा मंसिर २२ गते शनिबार (भोली) ‘सांस्कृतिक मेला’ ...

रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण
रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण

१६ मंसिर, नुवाकोट । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाको आयोजनामा ‘व्यावसायीक क्षमता विकास’ ए ...

विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द
विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द

१० मंसिर २०७५, काठमाडौं । यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत ...

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता
यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

  नवलपरासी — बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...