गृहमन्त्रीद्वारा सप्तरी र कञ्चनपुर घटनाको बारेमा संसदलाई जानकारी (LIVE)

२०७३ फागुन २७ गते १५:४० मा प्रकाशित


काठमाडौं, फागुन २७ - उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले फागुन २३ गते सप्तरीको राजविराज घटना र २६ गते कन्चनपुरको घटनाबारे संसदलाई जानकारी दिएका छन्। यस्तै जाजरकोटको बस दुर्घटनाका बारेमा पनि संसदमा जानकारी गराएका छन्।

कञ्चनपुर र सप्तरी घटनाका विषयमा आज संसदमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले जवाफ दिएका हुन्। उनले देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा सत्ता र प्रतिपक्ष सबै एक र प्रतिबद्ध रहेको बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्रिक संविधानको कार्यन्वयनका लागि तीन तहको निर्वाचन क्रममा छौं। हामीले संविधानका केही संशोधन गर्ने प्रतिवदता अनुसार सदनमा प्रस्ताव दर्ता भएको हो।

हामीले निर्वाचनाको लागि र संविधान कार्यान्वयनमा हामी सबै केन्द्रित रहेको बताए।

 

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...